२०८३, २१ आश्विन बिहीबार

पाँचखाल नगरपालिकाको उर्दीः ‘विद्यूतीय हाजिरी बन्द गर्नु’

पाँचखाल नगरपालिकाको उर्दीः ‘विद्यूतीय हाजिरी बन्द गर्नु’


धुलिखेल, ५ चैतः पाँचखाल नगरपालिकाकाले विद्यूतीय हाजिरी मेसिन तत्काल बन्द गर्न आग्रह गरेको कोरोना भाइरसको संक्रमणको अवस्थालाई मध्यनजर राख्दैँ विद्यूतीय हाजिर तत्काल बन्द गर्न आग्रह गरिएको प्रमुख प्रशासकीय अधिकृत लोक बहादुर भण्डारीले जानकारी दिए ।

अर्को सूचना नहुन्जेलसम्मका लागि भोलीदेखि अनिवार्य रुपमा विद्युतीय हाजिरी बन्द गर्न नगरपालिका, वडा कार्यालय, विद्यालय र क्याम्पस लगायत विद्यूतीय मेसिन प्रयोग भएका कार्यालयलाई बन्द गर्न आग्रह गरिएको हो ।

प्रकाशित मिति : २०७६, ५ चैत्र बुधबार  ५ : २६ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी