२०८३, ९ असार बुधबार

मण्डनदेउपुर नगरपालिकाका नागरिकले ६ दिन सम्पत्ति कर तिर्न नपाउने

मण्डनदेउपुर नगरपालिकाका नागरिकले ६ दिन सम्पत्ति कर तिर्न नपाउने


धुलिखेल, ५ फागुन : काभ्रेको मण्डनदेउपुर नगरपालिकाका स्थानीयले ६ दिन सम्पत्ति कर तथा राजश्व बुझाउन नपाउने भएका छन् । नगरपालिकाले एकिकृत सम्पत्ति करको विद्यूतीय प्रणाली अपग्रेड गर्नु भएकाले सेवा दिन नसक्ने बताएको हो ।

चैत ७ देखि १२ गतेसम्म एकिकृत सम्पत्ति करको सेवा अवरुद्ध हुने प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपानेले जानकारी दिए । यो अवधिमा कर तिर्न जुट भएमा जरिवना लाग्ने छैन् ।

नगरपालिकाले सबै वडा कार्यालयबाट एकीकृत सम्पत्ति कर बुझाउने ब्यवस्था मिलाउन लागेको प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बताए । यहि अवधिमा कर्मचारीलाई तालिम र एकीकृत सम्पत्ति करको सर्बर राख्ने काम पनि हुनेछ ।

प्रकाशित मिति : २०७६, ५ चैत्र बुधबार  १ : १९ बजे

सिन्धुलीगढी युद्ध पर्यटनः आर्थिक उपार्जनको आधार

सिन्धुली जिल्लाको सदरमुकाम रहेको कमलामाई नगरपालिका प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को सभापतिमा

रास्वपा महाधिवेशनमा ८० विद्युतीय मेसिनबाट मतदान, केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को महाधिवेशनमा

मनसुन कमजोर, तराईमा तातो लहरको जोखिम

काठमाडौं । देशमा मनसुन भित्रिए पनि कमजोर अवस्थामा रहेकाले तत्काल

रास्वपा सभापतिमा रविको उम्मेदवारी, बालेन बने प्रस्तावक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदका लागि