२०८२, २९ चैत्र सोमबार

तेमालमा एसईई परीक्षा दिने परीक्षार्थीकाे स्वास्थ्य जाँच गर्न हेल्थ डेस्क

तेमालमा एसईई परीक्षा दिने परीक्षार्थीकाे स्वास्थ्य जाँच गर्न हेल्थ डेस्क


धुलिखेल, ४ फागुन काभ्रेको तेमाल गाउँपालिकाले एसईई परीक्षा दिने विद्यार्थीहरुको स्वास्थ्य जाँच लागि हेल्थ डेस्क स्थापना गर्ने भएको छ । एस ई ई दिने परिक्षार्थीलाई लक्षित गरेर हेल्प डेस्क स्थापना गर्न लागिएको पालिकाका अध्यक्ष सलाम सिंह तामाङले जानकारी दिए ।

वडा नम्बर ६ को पञ्चकन्या माध्यमिक विद्यालय परिक्षा केन्द्र तोकिएको हेल्प डेस्क स्थापना हुने छ । १५ दिनका लागि पालिकाका स्वास्थ्य चौकीका कर्मचारीहरुलाई खटाईएको अध्यक्ष तामाङले बताउए ।

प्रकाशित मिति : २०७६, ४ चैत्र मंगलबार  ५ : ५५ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४