२०८३, ३० भाद्र बुधबार

पनौतीमा अनिश्चिकालिन कर्फ्यु (प्रशासनको आदेश सहित)

पनौतीमा अनिश्चिकालिन कर्फ्यु (प्रशासनको आदेश सहित)


धुलिखेल, ४ चैतः जिल्ला प्रशासन कार्यालय काभ्रेले पनौतीमा अनिश्चितकालिन कर्फ्यु जारी गरेको छ । ९ बजेदेखि अर्को सुचना जारी नहुदाँसम्मका लागि कर्फ्यु जारी गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।

बा ५ ख ५४८० नम्बरको ट्रिपरले ठक्करबाट खानीखोला गाउँपालिकाको वडा नम्बर १ स्थित श्री कालिका प्राथमिक विद्यालय हातिडाँडाका प्रधानाध्यापक ३३ बर्षीय जुनिमाया गोले र उहाँकी ३ बर्षिया छोरी स्मारिकाको निधन भएको थियो ।

घटनापछि स्थानीयले पनौती पार्क क्षेत्रमा प्रर्दशन गरेका थिए । प्रर्दशनका क्रममा ६ जना प्रहरीले दुई जना प्रर्दशनकारी घाइते भएका थिए । प्रहरीले स्थिति नियन्त्रणमा लिन १५ राउन्ड हवाइ फाएर र १७ राउन्ड अश्रु ग्यास प्रहार गरेको थियो ।

प्रर्दशनकारीले पनौतिमा रहेको प्रहरी बिट तोडपोड गरेका छन् । घाइते हुनेमा प्रहरीका सई बिरेन्द्र शाह, हवल्दार मिन बहादुर थापा, दिलिप बुढाथोकी र सुनिता घिमिरे, प्रहरी जवान नवराज भारती र ललित थापा मगर रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब निरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।

प्रर्दशनकारी तर्फ सञ्जय चौधरी, हर्क बहादुर ग्याबा, जीव राज तामाङ र सरत तामाङ घाइते भएका छन् । घाइते सबै बनेपा स्थित शीर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

यस्ताे छ प्रशासनको आदेश

प्रकाशित मिति : २०७६, ४ चैत्र मंगलबार  ९ : १४ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक