२०८२, ३ जेष्ठ शुक्रबार

धुलिखेल–६ मा योजना अनुगमन

धुलिखेल–६ मा योजना अनुगमन


धुलिखेल, ३ फागनुः धुलिखेल नगरपालिकाको अनुगमन समितिले वडा नम्बर ६ मा निर्माण सकिएका र निमार्णधिन विभिन्न योजनाको अनुगमन गरेको छ । समितिले आर्थिक वर्ष ७६÷७७ का लागि नगर स्तरीय र वडा स्तरीय योजना अन्तर्गत निर्माण भइरहेका योजनाको अनुगमन गरेको भुमि ब्यबस्थापन तथा भबन नियमन शाखाका प्रमुख इन्जिनियर हरेराम हुमागाईले जानकारी दिए ।

समितिले इटिपुखु क्षेत्रमा निर्माण गरिएको सितलामाइ मन्दिर तथा पार्क, भैरब मन्दिर क्षेत्रमा निर्माण गरिएको भैरब मन्दिर तथा एतिहासिक धारा र इन्द्रयाणी–चन्द्रायणि–ब्राह्मणि मन्दिरको अनुगमन गरेको हो ।

योजना अनुगमनका लागि उपप्रमुख एवं योजना अनुगमन समितिका संयोजक तथा प्राविधिक टोली पुगेका थिए । नगरस्तरीय अनुगमन समितिले अनुगमन गरिसकेपछि मात्रै भुक्तानी दिने ब्यवस्था रहेको छ । त्यस कारण पनि समितिले अनुगमनलाई तीब्र दिइरहेको हो ।

प्रकाशित मिति : २०७६, ३ चैत्र सोमबार  ६ : ३९ बजे

वायु सेवा निगमलाई ‘धर्मपुत्र’ सरह पालिराख्नु पर्दैन् : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल

वातावरणीय समस्याको अन्त्यका लागि धेरै काम गर्नुपर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वातावरणीय समस्याको अन्त्यका लागि

सुरु भयो उभौली पर्वको रौनक (फोटो फिचर)

काठमाडौं । सोमबार किराँत समुदायले उभौली पर्व धुमधामसँग मनाउँदैछन् ।

बुद्धका शान्ति सन्देशका कारण भारत र पाकिस्तानबीच लडाइँ रोकियो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी राष्ट्र भारत र

अटो मेकानिक्स ट्रेड यूनियनको अध्यक्षमा मन्सुरी

सिन्धुलीः नेपाल अटोमेकानिक्स ट्रेड यूनियन कमलामाई नगर समिति गठन भएको