२०८२, ९ कार्तिक शनिबार

महाभारतका स्वास्थ्यकर्मीलाई एचएमआइएस बारे अभिमुखिकरण तालिम

महाभारतका स्वास्थ्यकर्मीलाई एचएमआइएस बारे अभिमुखिकरण तालिम


धुलिखेल, १ चैतः काभ्रेको महाभारत गाउँपालिकाले स्वास्थ्य कर्मीहरुलाई स्वास्थ्य ब्यवस्थापन सूचना प्रणाली (एचएमआइएस) सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरेको छ । पालिकाको स्वास्थ्य शाखाले स्वास्थ्यको सूचना प्रणालीलाई भरपर्दो बनाउने उद्देश्यले अभिमुखिकरण गराएको हो ।

अभिमुखिकरणमा पालिकाभित्रका ५ वटा स्वास्थ्य चौकी, ६ वटा वडा स्वास्थ केन्द्रका सहित नयाँ र पुरानो गरी २५ जना स्वास्थ्य कर्मीहरु सहभागि भएको प्रवक्ता रविन मोक्तानले जानकारी दिए ।

प्रकाशित मिति : २०७६, १ चैत्र शनिबार  ७ : ५७ बजे

विश्वकप लिग–२ को पहिलो खेलमा नेपाल अमेरिकासँग भिड्दै

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ को यूएई शृङ्खलाको पहिलो

यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज

आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी

कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनैपनि मौसम

आजदेखि छठ पर्व सुरु, पहिलो दिन ‘नहाय–खाय’ मनाइँदै

जनकपुरधाम । सूर्यदेवको आराधना र सन्तानको कल्याणको कामनासहित मनाइने चारदिने