२०८३, २१ आश्विन बिहीबार

धुलिखेल नगरपालिकाले नीजि विद्यालयलाई भन्योः ‘आफु खुशी शुल्क नउठाउनु’

धुलिखेल नगरपालिकाले नीजि विद्यालयलाई भन्योः ‘आफु खुशी शुल्क नउठाउनु’


धुलिखेल, २९ फागुनः काभ्रेको धुलिखेल नगरापलिकाले आगामी शैक्षिक सत्र २०७७ सालमा लिइने शुल्क प्रस्ताव पेश गर्न नीजि विद्यालयहरुलाई निर्देशन दिएको छ । प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइटेलले एक सुचना निकालेर चैत १५ गतेभित्र प्रस्ताव पेश गर्न सबै विद्यालयलाई आग्रह गरेका हुन् ।

विद्यालयहरुले शैक्षिक सत्र २०७६ सालमा लिएको शुल्क र २०७७ को प्रस्तावित शुल्क बढाए त्यसको कारण र औचित्य समेत उल्लेख गर्नुपर्नेछ । नगरपालिकाले विद्यालय ब्यवस्थापन समितिको निर्णय सहित शिक्षा, युवा तथा खेलकुद शाखामा पेश गर्न भनेको छ ।

प्रस्तावित शुल्कको विवरण नगरपालिकाबाट स्वीकृत भएपछि मात्रै लागु हुने प्रमुख प्रशासकीय अधिकृत लुइटेलले जानकारी दिए । नगरपालिकाभित्र ११ वटा नीजि विद्यालय रहेका छन् ।

प्रकाशित मिति : २०७६, २९ फाल्गुन बिहीबार  ६ : ५६ बजे

उपेन्द्रको आत्मसमीक्षा : ‘सत्ता ताक्दा जनतासँगको दूरी बढ्यो’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

स्थानीय चुनावको तयारीमा आयोग, प्रदेशसँगै गर्नेबारे अन्योल

काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि आन्तरिक

एमालेको स्थायी कमिटीमा विद्यादेवी भण्डारीको ‘इन्ट्री’, वरिष्ठ नेताको हैसियतमा पहिलो सहभागिता

काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

काठमाडौं । नेकपा (एमाले)की वरिष्ठ नेता विद्यादेवी भण्डारीले पार्टी अध्यक्ष