२०८२, २ माघ शुक्रबार

धुलिखेलमा सडक दुर्घटना, ५ जना घाइते (भिडियाे सहित)

धुलिखेलमा सडक दुर्घटना, ५ जना घाइते (भिडियाे सहित)


बिहिबार विहानै धुलिखेलमा माइक्रोबस र मालवाहक ट्रक एकआपसमा ठोक्किएर दुर्घटनामा भएकाे छ । झापाबाट काठमाडौंतर्फ आउँदै गरेको बा ४ ख ४१ ८७ नम्बरको यात्रुवाहक माइक्रोबस र काठमाडौबाट धुलिखेलतर्फ आउदै गरेको प्रदेश नं ३-३-००-१९४ नम्बरको मालवाहक ट्रक धुलिखलेकाे पुरानाे बसपार्कमा एकआपसमा ठोक्किएर दुर्घटनामा भएकाे हाे ।

 

दुर्घटनामा परी ५ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी रबिकुमार पौडयालले जानकारी दिनुभयो । घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७६, २९ फाल्गुन बिहीबार  ८ : ५१ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा