२०८२, १६ चैत्र मंगलबार

प्रधानमन्त्रीकी मिर्गौलादाता समीक्षा डिस्चार्ज

प्रधानमन्त्रीकी मिर्गौलादाता समीक्षा डिस्चार्ज


काठमाडौं २८ फागुन : प्रधानमन्त्रीलाई मिर्गौला दिने समीक्षा सङ्ग्रौला डिस्चार्ज भएकी छन् । २१ फागुनमा प्रधानमन्त्री केपी शर्मा ओलीकी भान्जी नाता पर्ने उनी पनि मिर्गौला दानपछि त्रिवि शिक्षण अस्पतालमा चिकित्सकहरूको विशेष निगरानीमा थिइन् ।

उनको स्वास्थ्य सामान्य बन्दै गएपछि बुधबार दिउँसो चिकित्सकहरुले सङ्ग्रौलालाई डिस्चार्ज दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रकाशित मिति : २०७६, २८ फाल्गुन बुधबार  ११ : २५ बजे

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा