२०८२, २४ कार्तिक सोमबार

धुलिखेल नगरपालिका–११ मा योजना अनुगमन

धुलिखेल नगरपालिका–११ मा योजना अनुगमन


धुलिखेल, २८ फागुनः धुलिखेल नगरपालिकाको अनुगमन समितिले नगर र वडा स्तरीय योजनाको अनुगमन गरेको छ । समितिले बुधबार नगरपालिकाको वडा नम्बर ११ पात्लेखेतको डाडाँगाउ–कल्छे–तिनपिप्ले मोटर बाटो र धामी गाउँ डिप बोरिङ खानेपानी आयोजनाको अनुगमन गरेको भुमि ब्यबस्थापन तथा भबन नियमन शाखाका प्रमुख इन्जिनियर हरेराम हुमागाईले जानकारी दिए ।

उपप्रमुख बिमला शर्मा संयोजक रहेको अनुगमन समितिले कालिदेबी महिला सहकारी तरकारी संकलन केन्द्र र डाँफे खोला घाटेपाटी सत्तल निर्माण आयोजनाको पनि अनुगमन गरेको प्रमुख इन्जिनियर हुमागाईले बताए । धामी गाउँ डिप बोरिङ खानेपानी आयोजनाबाट एक घर, एक धारा कार्यक्रम अन्तर्गत १ सय ७५ घरधुरीमा खानेपानी पुर्याइने छ ।

प्रकाशित मिति : २०७६, २८ फाल्गुन बुधबार  ६ : २४ बजे

एमालेले विघटित प्रतिनिधि सभाको बैठक बोलायो

काठमाडौं। नेकपा एमालेले विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक मंसिर

मधेशको मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झण्डा फ्याँकियो

जनकपुरधाम । मधेशमा नयाँ मुख्यमन्त्री नियुक्ति विवादका कारण मुख्यमन्त्रीको कार्यकक्षमा

मधेश प्रदेश प्रमुखको कार्यालयमा तोडफोड

काठमाडौं । मुख्यमन्त्री नियुक्ति विवादका बीच मधेश प्रदेशकी प्रदेश प्रमुख

सर्लाहीमा उखुको बक्यौता नपाएपछि किसान धर्नामा

सर्लाही । धनकौल गाउँपालिकास्थित अन्नपूर्ण चिनी उद्योगले वर्षौँदेखि बाँकी उखुको

निर्वाचन आयोगले पूर्वआयुक्तसँग छलफल गर्दै निर्वाचन तयारी अघि बढायो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य