२०८२, २ माघ शुक्रबार

पाँचखाल नगरपालिकाले थाल्यो अपाङ्गता भएका व्यक्तिहरुलाई उद्यमी बनाउने अभियान

पाँचखाल नगरपालिकाले थाल्यो अपाङ्गता भएका व्यक्तिहरुलाई उद्यमी बनाउने अभियान


धुलिखेल, २७ फागुनः पाँचखाल नगरपालिकाले अपाङ्गता भएका व्यक्तिका लागि उद्यमी बनाउन विभिन्न कार्यक्रमलाई निरन्तरता दिएको छ । पालिकाले वडा नं १० र १२ का २५ जना अपाङ्गता भएका व्यक्तिलाई मोजा, पञ्जा र टोपी बनाउने तालिम दिन सुरु गरेको हो ।

मंगलबार वडा नं १२ बालुवाको आजाद माध्यमिक विद्यालयमा सुरु भएको तालिम एक हप्तासम्म चल्ने छ । तालिमका लागि नगरपालिकाले १ लाख ३० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

नगरपालिकाले यो भन्दा अगाडी वडा नं ८, ९, ११ र १३ समेट्ने गरी २५ जनालाई यो तालिम दिइसकेको उपप्रमूख लक्ष्मी दनुवारले बताइन् । ‘हामी नगरभित्रका काम गर्न सक्ने सबैलाई कुनै न कुनै उद्यमसम्म जोड्न चाहान्छाैँ, उपप्रमुख दनुवारले भनिन्, यसैको निरन्तरता हो, अपाङ्गता भएका ब्यक्तिहरुलाई विभिन्न विभिन्न खालको तालिम दिएर उद्यमी बनाउने ।’

प्रकाशित मिति : २०७६, २७ फाल्गुन मंगलबार  ७ : २६ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा