२०८३, २१ आश्विन बिहीबार

काभ्रेको बनखुमा रुखले किच्दा एक जनाको मृत्यु

काभ्रेको बनखुमा रुखले किच्दा एक जनाको मृत्यु


होमेन्द्र राना, घर्तीछाप २७ फागुनः काभ्रेको महाभारत गाउँपालिका वडा नम्बर ६ बनखुमा रुखले किचेर एक जनाको मृत्यु भएको छ । मंगलबार जङ्गलमा रुखले किच्दा स्थानीय निल ध्वज वाईबाको घटनास्थलमै मृत्यु भएको हो ।

आफैले काटेको रुखले किच्दा वाईबाको ज्यान गएको हो । घटनास्थलमा प्रहरी नपुगेकाले वाईबाको शव जंगलमै रहेको बताइएको छ ।

प्रकाशित मिति : २०७६, २७ फाल्गुन मंगलबार  ६ : ५७ बजे

उपेन्द्रको आत्मसमीक्षा : ‘सत्ता ताक्दा जनतासँगको दूरी बढ्यो’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

स्थानीय चुनावको तयारीमा आयोग, प्रदेशसँगै गर्नेबारे अन्योल

काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि आन्तरिक

एमालेको स्थायी कमिटीमा विद्यादेवी भण्डारीको ‘इन्ट्री’, वरिष्ठ नेताको हैसियतमा पहिलो सहभागिता

काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

काठमाडौं । नेकपा (एमाले)की वरिष्ठ नेता विद्यादेवी भण्डारीले पार्टी अध्यक्ष