२०८३, २१ आश्विन बिहीबार

रसुवाको चिलिमे जलविद्यूत आयोजनाको विद्युत् खेर जाने जोखिम

रसुवाको चिलिमे जलविद्यूत आयोजनाको विद्युत् खेर जाने जोखिम


काठमाण्डौँ २६ फागुनः रसुवा जिल्लामा निर्माधिन तीन वटा जलविद्यूत आयोजनाबाट उत्पादित विद्युत् खेर जाने अवस्था आएको छ । चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा निर्माणाधीन १ सय ११ मेगावाट क्षमताको रसुवागढी, ४२ दशमलब ५ मेगावाटको सान्जेन र १४ दशमलब ८ मेगावाटको माथिल्लो सान्जेन आयोजनाको विद्युत् खेर जाने अवस्था आएको हो ।

आगामी असारसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएका यी तीन वटा जलविद्युत् आयोजनाको विद्युत् चिलिमे–त्रिशूली २ सय २० केभी क्षमताको प्रसारण लाइनमा जोडिनेछ । प्रसारण लाइन निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले समयमै काम नगरिदिदाँ विद्यूत खेर जाने अवस्था आएको हो ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माण व्यवसायीलाई इमान्दार भएर काम गर्न कडा चेतावनी दिए ।

प्रकाशित मिति : २०७६, २६ फाल्गुन सोमबार  ६ : ३७ बजे

कांग्रेस नेतृत्व छान्ने मतदान फेरि अनिश्चित, शुक्रबार बिहान ७ बजेबाट हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि

‘पीडितलाई सुरक्षित पुनःस्थापना गरौँ’ : मुख्यमन्त्री थापाको निर्देशन, पुनर्निर्माण तीव्र पारिँदै

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढीपहिरोबाट विस्थापित नागरिकलाई

नोबेल शान्ति पुरस्कार मैले पाउनुपर्छ : डोनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

उपेन्द्रको आत्मसमीक्षा : ‘सत्ता ताक्दा जनतासँगको दूरी बढ्यो’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

स्थानीय चुनावको तयारीमा आयोग, प्रदेशसँगै गर्नेबारे अन्योल

काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि आन्तरिक