२०८२, १६ चैत्र मंगलबार

रोशीमा स्वास्थ्य सेवाको प्रभावकारीता सम्बन्धी छलफल

रोशीमा स्वास्थ्य सेवाको प्रभावकारीता सम्बन्धी छलफल


धुलिखेल, २० फागुनः रोशी गाउँपालिकाको वडा नम्बर ७ का स्थानीयहरुले स्वास्थ क्षेत्रको सेवा प्रभावकारी बनाउन सबै जुट्नुपर्ने बताएका छन् । मंगलबार कटुञ्जे स्वास्थ चौकिमा स्थानीय नागरिक र स्वास्थ कार्यालयका कर्मचारी बिच भएको समुदाय अंक पत्र कार्यक्रमका सहभागिहरुले यस्तो बताएका हुन् ।

स्वास्थ कार्यालयलाई प्रभावकारि बनाउन कर्मचारीको आचारण, कर्मचारीको उपस्थिति, औषधि उपलब्धता, सुरक्षित मातृत्व लगायत कुरामा ध्यान दिनुपर्नेमा सहभागिहरुले जोड दिएका थिए ।

त्यस्तै खोप सेवाको उपलब्धता, गाउँघर किल्निक, पोषण सेवा, परिवार नियोजन सेवा, स्वास्थ चौकि सरसफाई, खाने पानी उपलब्धता, स्वास्थ व्यवस्थापन समितिको बैठक, ओपिडि सेवा, विद्यालयमा स्वास्थ शिविर सञ्चालन हुनुपर्ने जस्तो कुराहरु सहभागिले बताएको सामुदायिक सारथीका जिल्ला संयोजक भेषबहादुर दनुवार जानकारी दिए ।

प्रकाशित मिति : २०७६, २० फाल्गुन मंगलबार  ६ : ४१ बजे

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा