२०८२, २२ असार आईतबार

पाँचखाल नगरपालिकाद्वारा स्वास्थ्यको अभिमुखिकरण

पाँचखाल नगरपालिकाद्वारा स्वास्थ्यको अभिमुखिकरण


धुलिखेल, २० फागनुः काभ्रेका पाँचखाल नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्य शिक्षकहरुलाई भेला गराएर शरीरका ५ वटा अंगका बारे जानकारी गराएको छ । नगरपालिकाले मंगलबार आँखा, नाक, कान, घाँटी र मुखको हेरचाहा बारे नगरभित्रका महिला स्वास्थ्य स्वयंसेविका र शिक्षकलाई जानकारी गराएको हो ।

कार्यक्रममा नगरका विभिन्न विद्यालयमा स्वास्थ्य शिक्षा पठाउने शिक्षक र महिला स्वास्थ्य स्वयंसेविका सहभागि रहेको उपप्रमुख लक्ष्मी दनुवारले जानकारी दिइन् ।

प्रकाशित मिति : २०७६, २० फाल्गुन मंगलबार  ६ : २७ बजे

सहिदभूमिमा सरसफाई अभियान

धनकुटा । सहिदभूमि गाउँपालिका्को वडा न ६ स्थिति स्थानीय बिहानी

सिङ्गापुरलाई हराउँदै नेपालले जित्यो इस्ट जोन कपको उपाधि

काठमाडौं । नेपालले एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको

प्रधानमन्त्रीसँग मलेसियन व्यवसायीको भेट

काठमाडौँ । नेपालमा लगानीका सम्भावना र अवसरबारे मलेसियाली व्यवसायीहरूले प्रधानमन्त्री

एनआईसी एशिया र एनसीएचएलबीच सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड

महालक्ष्मी विकास बैंकको सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न