२०८३, २१ आश्विन बिहीबार

ढुंर्खकमा विद्यूत महसुल काउन्टर सञ्चालन

ढुंर्खकमा विद्यूत महसुल काउन्टर सञ्चालन


धुलिखेल, १७ फागुनः काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर २ ढुंर्खकमा विद्यूत महसुल काउन्टर सञ्चालनमा ल्याइएको छ । नेपाल विद्यूत प्राधिकरण काभ्रे वितरण केन्द्रले काउन्टर सञ्चालनमा ल्याएको हो ।

काउन्टर सञ्चालनमा आएपनि त्यसभेगका विद्यूत उपभोक्ताहरुलाई महसुल बुझाउन सजिलो हुनेभएको छ । काउण्टर सञ्चालनमा आएपछि विद्युत चोरी नियन्त्रण, बाँकी बक्यौता असुली, विद्यूत लाइन बिस्तार, अति विपन्न वर्ग तथा साँस्कृतिक महत्वका सम्पदाहरुलाई निःशुल्क मिटर वितरण गर्न पनि थप सजिलो हुने वितरण केन्द्र काभ्रेका प्रमुख रञ्जन राज गुरुङले बताए ।

प्रकाशित मिति : २०७६, १७ फाल्गुन शनिबार  ५ : ५९ बजे

कांग्रेस नेतृत्व छान्ने मतदान फेरि अनिश्चित, शुक्रबार बिहान ७ बजेबाट हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि

‘पीडितलाई सुरक्षित पुनःस्थापना गरौँ’ : मुख्यमन्त्री थापाको निर्देशन, पुनर्निर्माण तीव्र पारिँदै

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढीपहिरोबाट विस्थापित नागरिकलाई

नोबेल शान्ति पुरस्कार मैले पाउनुपर्छ : डोनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

उपेन्द्रको आत्मसमीक्षा : ‘सत्ता ताक्दा जनतासँगको दूरी बढ्यो’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

स्थानीय चुनावको तयारीमा आयोग, प्रदेशसँगै गर्नेबारे अन्योल

काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि आन्तरिक