२०८३, २१ आश्विन बिहीबार

धुलिखेल नगरपालिकाले भन्यो ‘नवदुर्गा जात्रामा लोला नहान्नु, मदिरा सेवन गरि नआउनु’

धुलिखेल नगरपालिकाले भन्यो ‘नवदुर्गा जात्रामा लोला नहान्नु, मदिरा सेवन गरि नआउनु’


धुलिखेल, १५ फागनुः नेवार समुदायको ऐतिहासिक नवदुर्गा जात्रा धुलिखेलमा यहि फागुन १९ र २० गते हुने भएको छ । नगरपालिकाले एक सुचना मार्फत जात्रा अवधिभर बेलुन, लोला, प्लास्टिक जन्य चिजले नहान्न आग्रह गरेको छ ।

यस्तो कार्य गर्दा जात्रा भर्न आउने पाहुनालाई दुख हुने र शान्ति सुरक्षाको अवस्थामा समस्या उत्पन्न हुने नगरपालिकाले बताएको छ । नगरपालिकाले मादक पदार्थ सेवन गरेर जात्रामा नआइदिन समेत अनुरोध गरेको छ ।

जात्रा सम्पन्न नभएसम्म नगरभित्रका सबै पसललाई बेलुन बिक्रि वितरण बन्द गर्न पनि नगरपालिकाले भनेको छ । नवदुर्गा जात्राको सुरुवात नेपाल सम्बत् ६३३ मा भक्तपुरका राजा भुवन मल्लले सन्चालनमा ल्याएको र राजा आनन्द देव मल्लले नवदुर्गाको देवस्थल निर्माण गरेको इतिहास भेटिन्छ ।

प्रकाशित मिति : २०७६, १५ फाल्गुन बिहीबार  ६ : ०१ बजे

कांग्रेस नेतृत्व छान्ने मतदान फेरि अनिश्चित, शुक्रबार बिहान ७ बजेबाट हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि

‘पीडितलाई सुरक्षित पुनःस्थापना गरौँ’ : मुख्यमन्त्री थापाको निर्देशन, पुनर्निर्माण तीव्र पारिँदै

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढीपहिरोबाट विस्थापित नागरिकलाई

नोबेल शान्ति पुरस्कार मैले पाउनुपर्छ : डोनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

उपेन्द्रको आत्मसमीक्षा : ‘सत्ता ताक्दा जनतासँगको दूरी बढ्यो’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

स्थानीय चुनावको तयारीमा आयोग, प्रदेशसँगै गर्नेबारे अन्योल

काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि आन्तरिक