२०८३, २१ आश्विन बिहीबार

पाँचखालमा ३२ जना किसानलाई अनुदानमा हाते ट्याक्टर

पाँचखालमा ३२ जना किसानलाई अनुदानमा हाते ट्याक्टर


धुलिखेल, १२ फागुनः पाँचखाल नगरपालिकाको वडा नम्बर ४ का किसानलाई हाते ट्याक्टर वितरण गरिएको छ । वडाको ३२ जना किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरिएको वडाध्यक्ष सुन्दर तामाङले जानकारी दिए ।

४० हजार प्रति ट्याक्टर मुल्यमा वडाले ५० प्रतिशत अनुदान दिएको हो । ट्याक्टर पाउनेमा अधिकांश अतिसिमान्तकृत दनुवार समुदायका किसान छन् । यसअघि नगरको ६, ८ र ९ मा पनि ५० प्रतिशत अनुदानमै हाते ट्याक्टर वितरण गरिएको थियो ।

किसानलाई ट्याक्टर विरतण गर्दै नगरप्रमुख महेश खरेलले आधुनिक प्रविधिको प्रयोगले कृषिमा लागत कम हुने बताए ।

प्रकाशित मिति : २०७६, १२ फाल्गुन सोमबार  ७ : ०८ बजे

कांग्रेस नेतृत्व छान्ने मतदान फेरि अनिश्चित, शुक्रबार बिहान ७ बजेबाट हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि

‘पीडितलाई सुरक्षित पुनःस्थापना गरौँ’ : मुख्यमन्त्री थापाको निर्देशन, पुनर्निर्माण तीव्र पारिँदै

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढीपहिरोबाट विस्थापित नागरिकलाई

नोबेल शान्ति पुरस्कार मैले पाउनुपर्छ : डोनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

उपेन्द्रको आत्मसमीक्षा : ‘सत्ता ताक्दा जनतासँगको दूरी बढ्यो’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

स्थानीय चुनावको तयारीमा आयोग, प्रदेशसँगै गर्नेबारे अन्योल

काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि आन्तरिक