२०८३, २१ आश्विन बिहीबार

काभ्रेको महाभारत गाउँपालिका ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

काभ्रेको महाभारत गाउँपालिका ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु


धुलिखेल, १० फागुनः काभ्रेको महाभारत गाउँपालिका वडा नम्बर ६ ग्वाल्टारमा ट्याक्टर दुर्घटनामा परि एक जनाको ज्यान गएको छ । शनिबार विहान सल्लेनीटारबाट ग्वाल्टार जादैँ गरेको ना ६ त २४६८ नम्बरको ट्याक्टर आफै अनियन्त्रियत भएर सडकमै पल्टिएको थियो ।

दुर्घटनामा ग्वाल्टार बस्ने ३१ वर्षीय कुमार बैजुको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टरको टेलरले किज्दा बैजुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।

प्रकाशित मिति : २०७६, १० फाल्गुन शनिबार  २ : ४० बजे

कांग्रेस नेतृत्व छान्ने मतदान फेरि अनिश्चित, शुक्रबार बिहान ७ बजेबाट हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि

‘पीडितलाई सुरक्षित पुनःस्थापना गरौँ’ : मुख्यमन्त्री थापाको निर्देशन, पुनर्निर्माण तीव्र पारिँदै

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढीपहिरोबाट विस्थापित नागरिकलाई

नोबेल शान्ति पुरस्कार मैले पाउनुपर्छ : डोनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

उपेन्द्रको आत्मसमीक्षा : ‘सत्ता ताक्दा जनतासँगको दूरी बढ्यो’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

स्थानीय चुनावको तयारीमा आयोग, प्रदेशसँगै गर्नेबारे अन्योल

काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि आन्तरिक