२०८२, १९ मंसिर शुक्रबार

काभ्रे खावाका महिलालाई घरबासको तालिम

काभ्रे खावाका महिलालाई घरबासको तालिम


धुलिखेल, ९ फागुनः काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ५ खावाका सामुदायिक होमस्टे सञ्चालकहरुले होमस्टे सञ्चालन सम्बन्धि तालिम लिएका छन् । तारागाउँ विकास समितिले खावा सामुदायिक होमस्टेका ३० जना महिलालाई तालिम दिएको हो ।

४ दिनसम्म सहभागिहरुलाई होमस्टेमा आउने पहुनाका लागि बनाइने खानाका परिकार, सरसफाई, कोठा ब्यवस्थापन लगायतका बारेमा तालिम दिइएको थियो । तालिमले होमस्टे सञ्चालन गर्दै आएका महिलाहरुलाई थप उर्जा मिलेको सल्लाहकार मोहन गजुरेलले बताए ।

खावा ९ वटा घरमा होमस्टे सञ्चालनमा छ ।

प्रकाशित मिति : २०७६, ९ फाल्गुन शुक्रबार  ७ : २४ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको