२०८३, २१ आश्विन बिहीबार

तेमालको र्भोज्याङमा गुरु रेर्पोछेको मुर्ती बन्ने

तेमालको र्भोज्याङमा गुरु रेर्पोछेको मुर्ती बन्ने


धुलिखेल, ९ फागुनः तेमाल गाउँपलिकाको र्भोज्याङमा गुरु रेर्पोछेको मुर्ती बन्ने भएको छ । वडा नम्बर ८ लामाटोलमा बन्ने गुरु रेर्पोछेको मुर्तीको शुक्रबार शिल्यान्यास गरिएको हो । मुर्तीको गाउँपालिकाका अध्यक्ष सलाम सिं तामाङले शिलान्यास गरेका हुन् ।

उपभोक्ता समिती मार्फत निर्माण हुने मुर्तीका लागि २० लाख रुपौँया बजेट छुट्याएको वडाध्यक्ष लक्ष्मी बहादुर तामाङले जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षभित्रै मुर्ती निर्माण भइसक्नेछ ।

प्रकाशित मिति : २०७६, ९ फाल्गुन शुक्रबार  ६ : ३९ बजे

कांग्रेस नेतृत्व छान्ने मतदान फेरि अनिश्चित, शुक्रबार बिहान ७ बजेबाट हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि

‘पीडितलाई सुरक्षित पुनःस्थापना गरौँ’ : मुख्यमन्त्री थापाको निर्देशन, पुनर्निर्माण तीव्र पारिँदै

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढीपहिरोबाट विस्थापित नागरिकलाई

नोबेल शान्ति पुरस्कार मैले पाउनुपर्छ : डोनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

उपेन्द्रको आत्मसमीक्षा : ‘सत्ता ताक्दा जनतासँगको दूरी बढ्यो’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

स्थानीय चुनावको तयारीमा आयोग, प्रदेशसँगै गर्नेबारे अन्योल

काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि आन्तरिक