२०८२, २९ फाल्गुन शनिबार

धुलिखेलको रविओवीमा आयोडिनका बारे छलफल

धुलिखेलको रविओवीमा आयोडिनका बारे छलफल


धुलिखेल, ८ फागुनः धुलिखेल नगरपालिकाले आयोडिनका बारे छलफल गरेको छ । नगरपालिकाको स्वास्थ्य शाखाले बिहीबार रविओपी स्वाथ्य चौकीमा वडा नं १ र २ का स्वाथ्यकर्मी र स्वयमसेविकालाई भेला गराएर आयोडिनको बारे छलफल गरेको हो ।

आयोडिनको प्रयोग र बालबालिका तथा गर्भवती महिलालाई पुर्याउने फाइदाका बारे छलफल भएको थियो । छलफलमा १४ जना स्वाथ्यकर्मी र स्वयमसेविका सहभागी भएको नगरपालिकाका स्वाथ्य शाखा प्रमुख सन्दिप के.सीले बताए ।

फ्रेब्रुअरी महिनालाई आयोडिन महिनाको रुपमा समेत लिइन्छ । ‘आम नागरिकसम्म आयोडिनको जानकारी पुर्याउन महिला स्वास्थ्य स्वयमसेविकाहरुको भुमिका धेरै महत्वपूर्ण हुन्छ, स्वास्थ्य प्रमुख केसीले ‘हामी आयोडिन भन्ने वित्तिकै दुई बालबालिकाको चिन्ह भएको नुन मात्रै बुझ्छाँै, हामीले अन्य चिजबाट पनि आडियोडिन पाउँछौँ, त्यहि कुरा बुझाउन स्वास्थ्य कर्मी र महिला स्वास्थ्य स्वयमसेविकासँग छलफल गरेका हौँ ।’

प्रकाशित मिति : २०७६, ८ फाल्गुन बिहीबार  ७ : ३४ बजे

कतारबाट नेपाल फर्कन चाहनेलाई आवेदन दिन दूतावासको अनुरोध

काठमाडौं । दोहास्थित नेपाली दूतावासले कतारबाट नेपाल फर्कन इच्छुक नेपाली

गगनलाई ३० बढी केन्द्रीय सदस्यको सुझाव : राजीनामा विकल्प होइन

काठमाडौं । नेपाली कांग्रेसका करिब ३० भन्दा बढी केन्द्रीय सदस्यहरूले

एमालेको समीक्षा : भदौ २३-२४ घटनाबारे गलत भाष्यले जनमत प्रभावित

काठमाडौं । नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीले भदौ २३

श्रम संस्कृति पार्टीले छान्यो समानुपातिक सांसद

विराटनगर । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभाका लागि समानुपातिक तर्फका चार

एमालेले छान्यो समानुपातिक सांसद (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले समानुपातिक सांसदको टुङ्गो लगाएको छ। आज