२०८२, २९ फाल्गुन शनिबार

मेच्छेमा लिफ्ट सिँचाईको शिलान्यास

मेच्छेमा लिफ्ट सिँचाईको शिलान्यास


धुलिखेल, ८ फागुनः तेमाल गाउँपालिकाको वडा नं ८ मेच्छेमा रोशी खोला लिफ्ट सिँचाइ आयोजनाको शिलान्यास गरिएको छ । परियोजनाको बिहीबार शिलान्यास गरिएको हो । आयोजना निर्माणका लागि बागमती प्रदेश सरकारले जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय मार्फत ७ करोड ४१ लाख ९ हजार बजेट विनियोजन गरेको छ । आयोजना २ बर्ष भित्र सकिने पालिकाका अध्यक्ष समाल सिंह तामाङले जानकारी दिए ।

यसैबीच मंगलबार नै मेच्छे चक्रपथ सहित निर्माण गरिएको सुवास चन्द्र मैनाली मार्गको उद्घाटन गरिएको छ । यो मार्ग स्तरउन्नतीका लागि प्रदेश सरकारको भौतिक मन्त्रालयले ५० लाख बिनियोजन गरेको वडा अध्यक्ष लक्ष्मीबहादुर घिसिङले जानकारी दिए ।

प्रकाशित मिति : २०७६, ८ फाल्गुन बिहीबार  ६ : ३५ बजे

कतारबाट नेपाल फर्कन चाहनेलाई आवेदन दिन दूतावासको अनुरोध

काठमाडौं । दोहास्थित नेपाली दूतावासले कतारबाट नेपाल फर्कन इच्छुक नेपाली

गगनलाई ३० बढी केन्द्रीय सदस्यको सुझाव : राजीनामा विकल्प होइन

काठमाडौं । नेपाली कांग्रेसका करिब ३० भन्दा बढी केन्द्रीय सदस्यहरूले

एमालेको समीक्षा : भदौ २३-२४ घटनाबारे गलत भाष्यले जनमत प्रभावित

काठमाडौं । नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीले भदौ २३

श्रम संस्कृति पार्टीले छान्यो समानुपातिक सांसद

विराटनगर । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभाका लागि समानुपातिक तर्फका चार

एमालेले छान्यो समानुपातिक सांसद (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले समानुपातिक सांसदको टुङ्गो लगाएको छ। आज