२०८३, २६ आश्विन मंगलबार

बिन्धवासिनी २७ औँ वर्षमा

बिन्धवासिनी २७ औँ वर्षमा


धुलिखेल, ६ फागुनः पनौतीको खोपासीमा मुख्य कार्यालय रहेको बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले २७ औँ स्थापना दिवस मनाएको छ । मंगलबार बनेपामा विभिन्न कार्यक्रम गरी बिन्धवासिनीले स्थापना दिवस मनाएको हो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भएको यस सहकारीमा ३५ हजार ७ सय १० जना रहेका छन् । बाल बचत तर्फ ७ हजार ३ सय ७० जना रहेको सहकारीका प्रमुख प्रबन्धक केपी लामाले जानकारी दिए । बिन्धवासिनीले मंगलबारदेखि काठमाण्डौमा समेत सेवा कार्यालय सञ्चालनमा ल्याएको छ । योसँगै सेवा कार्यालयको संख्या ७ पुगेको छ । त्यस्तै सेवा केन्द्र पनि ७ वटा नै रहेको छ ।

स्थापना दिवसको अवसमा सहकारीले ४१ जना ऋणिलाई सहुलियत परिचयपत्र दिएको छ । त्यस्तै ३ जना दलित बालबालिकालाई छात्रबृत्ति दिइएको छ भने ५० जनाले रक्तदान समेत गरेका थिए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी महासंघ लिमिटेडका अध्यक्ष मिनराज कँडेलले सहकारीहरुको दीर्घकालिन विकासका लागि आफु सदैबको लागिरहने बताए । ‘सहकारी भनेकै गाउँ–गाउँमा छरिएका थोरै पैसालाई जम्मा गरेर त्यहिका सदस्यहरुको हितमा खर्च गर्नुपर्ने हो, सबै सहकारी संस्थाहरु सहकारीकै मर्म अनुसार चल्नुपर्छ, उनले भने ‘सहकारीकै कारण अर्थतन्त्र मजबुद हुदैँछ ।’

प्रकाशित मिति : २०७६, ६ फाल्गुन मंगलबार  ७ : ०८ बजे

आईपीयूको १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को

विश्व बैंक–आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल

विराटनगरमा मुख्यमन्त्रीहरूको जमघट, सात प्रदेशबीच विकास साझेदारीमा छलफल

विराटनगर । सङ्घीयता सुदृढीकरण, अन्तरप्रदेशीय समन्वय र साझा विकासका एजेन्डामा