२०८२, २५ भाद्र बुधबार

सिद्धार्थ बनस्थली इन्ष्टिच्युटको ३३ औं वार्षिक उत्सव विद्यार्थीका लागि ‘रमाईलो मेला’

सिद्धार्थ बनस्थली इन्ष्टिच्युटको ३३ औं वार्षिक उत्सव विद्यार्थीका लागि ‘रमाईलो मेला’


धुलिखेल ३ फागुन : काभ्रेको पनौती मल्पीमा रहेको सिद्धार्थ बनस्थली इन्ष्टिच्युटको ३३ औं वार्षिक उत्सव सम्पन्न भएको छ ।

वार्षिक उत्सवको उपलक्षमा विद्यार्थीहरुका लागि रमाईलो मेलाको आयोजना गरेकोे व्यवस्थापन समितिका अध्यक्ष ईश्वर थापले बताए । विद्यालयले आयोजना गरेको रमाईलो मेलामा विद्यार्थीहरु साँस्कृतिक कार्यक्रममा रमेका थिए । साँस्कृतिक कार्यक्रममा राष्ट्रिय कलाकारहरु सुुरेश अधिकारी,यम जिसी लगायतका कलाकारहरुले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

रमाईलो मेलामा १० वटा स्टल राखिएको थियो । स्टलमा स्थानीय स्तरमा उत्पादन भएका मौलिक खानेकुराहरु, विज्ञान सामाग्रीहरु र विद्यार्थीहरुले खेल प्रदर्शन गरेका थिए । विद्यालय २०७५ सालबाट क्पाप्टेन रामेश्वर थापाको नेतृत्वमा नयाँ व्यवस्थापनले संचालन गरिदै आएको छ ।

अमेरिका र क्यानडामा आध्यापन अनुभव बटुलेका नारायण निरौला प्रिन्सिपल रहेको विद्यालयमा विभिन्न संघ संस्थाले विद्यार्थीहरुका लागि अतिरिक्त क्रियाकलापहरु संचालन हुदै हुने सहयाक प्रिन्सिपल रेश्मा थापाले बताएकी छन् ।

प्रकाशित मिति : २०७६, ३ फाल्गुन शनिबार  ८ : २८ बजे

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा