२०८३, १९ बैशाख आईतबार

पनौतीको वडा नम्बर १० मा खानेपानी आयोजना सुरु

पनौतीको वडा नम्बर १० मा खानेपानी आयोजना सुरु


धुलिखेल, २२ माघः पनौती नगारपालिकाको वडा नम्बर १० मा खानेपानी आयोजना सुरु भएको छ । खानेपानी आयोजनाबाट करिब दुईसय घर परिवार लाभान्वीत हुने नगरपालिकाका प्रमुख भिम पैसाद न्यौपानेले जानकारी दिए ।

दाहालटार खानेपानी आयोजना निर्माणका लागि नगरपालिकाले एक करोड २३ लाखको विनियोजन गरेको छ । दिगो विकास लक्ष्यलाई समेत पुरा गर्ने गरी एक घर, एक धारा जडान गरिनेछ ।

आयोजना निर्माण भएपछि मिटर जडान गरेर पानी वितरण गर्ने योजना बनाइएको छ । खानेपानी आयोजना अगामी जेठ मसान्तसम्ममा सम्पन्न हुनेछ ।

प्रकाशित मिति : २०७६, २२ माघ बुधबार  ८ : २९ बजे

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष

घरटहरा हटाउँदा आफ्नै सरकारविरुद्ध सांसद ! ‘जनतालाई बिर्सन मिल्दैन’

काठमाडौँ । देशका विभिन्न स्थानमा सञ्चालन भइरहेको घरटहरा हटाउने अभियानप्रति

देशमा सुरक्षित र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशमा

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा