२०८३, १९ बैशाख आईतबार

पाँचखालका महिलालाई क्रिष्टलको माला बनाउने तालिम

पाँचखालका महिलालाई क्रिष्टलको माला बनाउने तालिम


धुलिखेल, २१ माघ: काभ्रेको पाँचखाल नगरपालिकाले महिलालाई स्वरोजगार बनाउने उद्देश्यले क्रिष्टलको माला बनाउने तालिम दिईरहेको छ । सोमबारबाट वडा नम्बर २ का ३० जना भन्दा बढी महिलालाई क्रिष्टलको माला बनाउन सिकाउन सुरु गरिएको नगरपालिकाका उप प्रमुख लक्ष्मी दनुवारले जानकारी दिए ।

उनका अनुसार तालिम पाँच दिन सम्म चल्ने छ । यस अघि नगरपालिकाले वडा नम्बर ५ का महिलालाई माला बनाउने तालिम दिई सकेको छ । वडाबाट आएको माग अनुसार क्रिष्टलको माला बुन्ने तालिम सबै वडाका महिलालाई दिईने योजना नगरपालिकाले बनाएको छ ।

प्रकाशित मिति : २०७६, २१ माघ मंगलबार  ८ : ४५ बजे

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष

घरटहरा हटाउँदा आफ्नै सरकारविरुद्ध सांसद ! ‘जनतालाई बिर्सन मिल्दैन’

काठमाडौँ । देशका विभिन्न स्थानमा सञ्चालन भइरहेको घरटहरा हटाउने अभियानप्रति

देशमा सुरक्षित र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशमा

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा