२०८३, १९ श्रावण बुधबार

खानीखोला गाउँपालिकामा महिला लक्षित कार्यक्रम सम्झौता सुरु

खानीखोला गाउँपालिकामा महिला लक्षित कार्यक्रम सम्झौता सुरु


धुलिखेल, १७ माघः काभ्रेको खानीखोला गाउँपालिकाले लक्षित वर्गका लागि पारित गरेका योजनाहरु सम्झौता गर्न सुरु गरेको छ । शुक्रबार महिला लक्षित कार्यक्रम अन्तर्गत कम्प्युटर र सिलाई बुनाई तालिम कार्यक्रम सम्झौता भएको पालिकाका अध्यक्ष कृष्ण बहादुर खुलालले बताए ।

उनका अनुसार कम्प्युटर तालिमका लागि ७ लाख रुपैयाँ र सिलाईबुनाई तालिम सञ्चालन गर्न ७ लाख रुपैयाँ विनियोजन गरिएको छ । महिला लक्षित शीर्षकमा गाउँपालिकाले चालु आर्थिक वर्षका लागि २१ लाख रुपैयाँ विनियोजन गरेको छ ।

सम्झौता कार्यक्रम अनुसार ३ महिने तालिम सञ्चालन हुने गाउँपालिका अध्यक्ष खुलालले बताए ।

प्रकाशित मिति : २०७६, १७ माघ शुक्रबार  ६ : ४० बजे

‘दोहोरो मापदण्ड बन्द गर, कि माफी माग कि राजीनामा देउ’: सरकारमाथि शंकर पोखरेलको कडा प्रहार

काठमाडौँ। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकारको दोहोरो

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा याङ्की उक्याव नियुक्त

काठमाडौं । सरकारले लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा

मन्त्रिपरिषद्का ७ निर्णय सार्वजनिक, लगानी बोर्डको सीईओमा याङ्की उक्याब नियुक्त

काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका सात महत्वपूर्ण निर्णय सार्वजनिक गरेको

रेडक्रसका ६२ जिल्ला शाखालाई २१ दिनभित्र बक्यौता बुझाउन निर्देशन

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले ६२ वटा जिल्ला

ओलीको आग्रहपछि पनि हिक्मत कार्कीको अडान कायम, आज फेरि निर्णायक छलफल

विराटनगर । नेकपा (एमाले) भित्र कोशी प्रदेशको मुख्यमन्त्री परिवर्तनको विषयमा