२०८३, १९ बैशाख आईतबार

पनौतीमा धमाधम मेलमिलाप समिति पुर्नगठन हुदैँ

पनौतीमा धमाधम मेलमिलाप समिति पुर्नगठन हुदैँ


धुलिखेल, १७ माघः काभ्रेको पनौती नगरपालिकाले ८ वटा वडामा मेलमिलाप समिति पुर्नगठन गरेको छ । पालिकाको न्यायिक समितिले वडा स्तरीय मेलमिलाप समितिको पुर्नगठन थालेको हो ।

न्यायिक समितिले गएको सोमबारबाट मेलमिलाप समिति पुर्नगठन थालेको थियो । अहिलेसम्म ४, ५, ६, ७, ८, १० र ११ नम्बर वडामा मेलमिलाप समिति पुर्नगठन भइसकेको छ । बाँकी वडामा २० गते पुर्नगठन गरिने न्यायिक समितिका संयोजक एवं उपप्रमुख गीता बञ्जाराले जानकारी दिइन ।

प्रकाशित मिति : २०७६, १७ माघ शुक्रबार  ६ : २५ बजे

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष

घरटहरा हटाउँदा आफ्नै सरकारविरुद्ध सांसद ! ‘जनतालाई बिर्सन मिल्दैन’

काठमाडौँ । देशका विभिन्न स्थानमा सञ्चालन भइरहेको घरटहरा हटाउने अभियानप्रति

देशमा सुरक्षित र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशमा

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा