२०८३, २१ आश्विन बिहीबार

पाँचखाल नगरपालिकाको छैटौँ नगरसभाद्धारा वन ऐन पारित

पाँचखाल नगरपालिकाको छैटौँ नगरसभाद्धारा वन ऐन पारित


धुलिखेल, १७ माघः काभ्रेको पाँचखाल नगरपालिकाको छैटौँ नगरसभाले वन ऐन पारित गरेको छ । शुक्रबार बसेको छैटौँ नगरसभाले वन ऐन पारित गरेको हो । ऐन पारित भएपछि वन जन्य सामाग्री निकासी गर्ने बाटो समेत खुलेको छ ।

ऐनमा वनमा इको टुरिजम सञ्चालन गर्न सक्ने ब्यवस्था समेत गरिएको प्रवक्ता सञ्जय लामाले जानकारी दिए । त्यस्तै ऐनमा सामुदायिक वनको आर्थिक उपार्जन, सरकारी वनको संरक्षण र निजी वन प्रवद्र्धन गर्ने बारेपनि उल्लेख गरिएको छ ।

ऐन, कानुन र नीति, नियम बनाउने र संशोधन नगर्ने सभाको रुपमा लिइने हिउँदे अधिवेशनले विभिन्न ४ वटा ऐन संशोधन गरेको छ । यसअघि पारित भएका शिक्षा, सहकारी, आर्थिक र पलाञ्चोक भगवती विकास कोष सञ्चालन गर्न बनेको ऐन संसोधन गरिएको प्रवक्ता लामाले बताए ।

प्रकाशित मिति : २०७६, १७ माघ शुक्रबार  ५ : ५७ बजे

कांग्रेस नेतृत्व छान्ने मतदान फेरि अनिश्चित, शुक्रबार बिहान ७ बजेबाट हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि

‘पीडितलाई सुरक्षित पुनःस्थापना गरौँ’ : मुख्यमन्त्री थापाको निर्देशन, पुनर्निर्माण तीव्र पारिँदै

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढीपहिरोबाट विस्थापित नागरिकलाई

नोबेल शान्ति पुरस्कार मैले पाउनुपर्छ : डोनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

उपेन्द्रको आत्मसमीक्षा : ‘सत्ता ताक्दा जनतासँगको दूरी बढ्यो’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

स्थानीय चुनावको तयारीमा आयोग, प्रदेशसँगै गर्नेबारे अन्योल

काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि आन्तरिक