२०८२, १६ चैत्र मंगलबार

तेमालको ठूलो पर्सेलमा निःशुल्क आँखा शिविर शुरु

तेमालको ठूलो पर्सेलमा निःशुल्क आँखा शिविर शुरु


धुलिखेल, १४ माघः काभ्रे तेमाल गाउँपालिकाको वडा नम्बर ६ मा निःशुल्क आँखा शिविर सुरु भएको छ । मुटु फाउन्डेशन र मनोज एशोसिएसनको आर्थिक सहयोगमा मंगलबारबाट शिविर सञ्चालन गरिएको वडाध्यक्ष विकुलाल तामाङले जानकार दिए ।

ठुलो पर्सेल स्वाथ्य चौकीमा सञ्चालन भइरहेको शिविर बिहीबारसम्म चल्ने वडाध्यक्ष तामाङले बताए । शिविरको पहिलो दिन ७७ जनाले आँखा परीक्षण गराएका थिए । १७ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ ।

शिविरमा ठुलो पर्सेलसँगै पालिकाको मेच्छेपौवा, चोपटार, चापाखोरी, नारायणस्थान पोखरी सहित वडा नं. १, २, ३ र ४ बाट निःशुल्क आँखा जाँच गर्न पुगेका छन् । वडाध्यक्ष तामाङले हिड्डुल गर्न नसक्ने, बालबालिका र बृद्धबृद्धा भएका ब्यक्तिलाई ध्यानमा राखेर शिविर सञ्चालन गरेको बताए ।

प्रकाशित मिति : २०७६, १४ माघ मंगलबार  ७ : ०१ बजे

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा