२०८३, २० आश्विन बुधबार

राष्ट्रसंघले ब्यवस्था गरेको मानवअधिकारलाई नजिकबाट बुझ्नुपर्छ: इन्सेक अध्यक्ष श्रेष्ठ

राष्ट्रसंघले ब्यवस्था गरेको मानवअधिकारलाई नजिकबाट बुझ्नुपर्छ: इन्सेक अध्यक्ष श्रेष्ठ


धुलिखेल, १४ माघः अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष इन्द्रिरा श्रेष्ठले नेपालका नागरिक समाजले संयुक्त राष्ट्रसंघले ब्यवस्था गरेका मानवअधिकारलाई नजिकबाट बुझ्नुपर्ने बताएकी छन् । मंगलबार धुलिखेलमा आयोजित मानव अधिकारको मापदण्ड, नीति र संयन्त्र विषयक कार्यशालाको शुभारम्भ गर्दै अध्यक्ष श्रेष्ठले मानवअधिकारको क्षेत्रमा राष्ट्रसंघको महासन्धिले गरेका ब्यवस्था आम नागरिक माज पुर्याउन आवश्यक रहेको बताएकी हुन् ।

अन्र्तराष्ट्रिय मानव अधिकारको विषयमा बेला–बेला बहस भएपनि त्यो बहस पर्याप्त नभएको अध्यक्ष श्रेष्ठको भनाई छ । नेपालले अनुमोदन गरेका राष्ट्रसंघको महासन्धिलाई पनि चेतनाको रुपमा नागरिक समक्ष पुर्याउन नागरिक समाजले भूमिका निर्वाह गर्नुपर्ने उनको भनाई छ ।

भोलीसम्म चल्ने कार्यशालामा विभिन्न संघसंस्थाका २५ जना प्रतिनिधि सहभागि रहेको इन्सेकका निर्देशक श्रीराम बजागाईले जानकारी दिए ।

प्रकाशित मिति : २०७६, १४ माघ मंगलबार  ६ : ४५ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको