२०८२, ४ कार्तिक सोमबार

पाँचखालमा नि:शुल्क स्वास्थ्य शिविर

पाँचखालमा नि:शुल्क स्वास्थ्य शिविर


धुलिखेल, १२ माघः पाँचखालमा आयोजना गरिएको नि:शुल्क स्वास्थ्य शिविरमा ३ सय ९३ जनाले स्वास्थ्य परीक्षण गरेका छन् । पाँचखाल नगरपालिकाको समन्वयमा नेपाल पाकिस्तान मैत्री सास्कृतिक संघको आयोजनामा भएको शिविरमा ३ सय ९३ जनाले स्वास्थ्य परिक्षण गराएका छन् ।

१२ औं स्वास्थ्य शिविरको उद्घाटन पाकिस्तानी राजदुत डा मजर जावेद, पाँचखाल नगरका प्रमुख महेश खरेल र नेपाल पाकिस्तान मैत्री सास्कृतिक संघका अध्यक्ष हिमालयन शम्सेर राणाले सयुक्त रुपमा उद्घाटन गरेका थिए ।

पाकिस्तानबाट अध्ययन गरेर फर्किएका ८ डाक्टरले स्वास्थ्य परीक्षण गरेका थिए ।

प्रकाशित मिति : २०७६, १२ माघ आईतबार  ९ : १९ बजे

तिहार पर्वले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने प्रयत्न गरेको छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव,

गृहमन्त्रीले अमेरिका भागेका भनेका पूर्वऊर्जामन्त्री खड्का जलेको घरमै सार्वजनिक

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले तत्कालीन ऊर्जामन्त्री दीपक खड्का देशबाट

देशमा समृद्धि, समानता र शान्ति स्थापनाका लागि प्रतिबद्ध छु : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा

आज लक्ष्मी पूजा : धन धान्यकी देवीको आराधना गर्दै देशभर दीपावली

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज देशभर धन,