२०८३, १९ बैशाख आईतबार

काभ्रेमा टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

काभ्रेमा टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु


धुलिखेल, ११ माघः काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ५, ३७ किलो भन्ने स्थानमा टिपरले मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको छ ।

पाँचखालबाट धुलिखेलतर्फ आउँदै गरेको बा ८५ प ६०२६ नम्बरको मोटरसाइकललाई सोहि दिशाबाट आउँदै गरेको बा ४ ख ११४५ नम्बरको टिपरले पछाडीबाट ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालकको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।

उपचारका क्रममा मण्डनदेउपुर नगरपालिका वडा नं ७ का प्रदिप श्रेष्ठको मृत्यु भएको हो । दुरघर्टनाबाट रामेछापका समर मगर गम्भीर घाइते भएका छन् । प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०७६, ११ माघ शनिबार  ६ : २७ बजे

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष

घरटहरा हटाउँदा आफ्नै सरकारविरुद्ध सांसद ! ‘जनतालाई बिर्सन मिल्दैन’

काठमाडौँ । देशका विभिन्न स्थानमा सञ्चालन भइरहेको घरटहरा हटाउने अभियानप्रति

देशमा सुरक्षित र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशमा

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा