२०८३, २१ आश्विन बिहीबार

गाउँपालिका अध्यक्ष र उपाध्यक्षका श्रीमान् ८ लाख घूससहित पक्राउ

गाउँपालिका अध्यक्ष र उपाध्यक्षका श्रीमान् ८ लाख घूससहित पक्राउ


काठमाडौं १० माघ  : जाजरकोटको जुनिचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी र उपाध्यक्ष शिवा आचार्यका श्रीमान् चन्द्रबहादुर बस्नेतलाई घूससहित पक्राउ गरेको छ ।

घूस लिएको विशेष सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय सुर्खेतले आठ लाख घूस लिदै गर्दा दुवै जनालाई रंगेहात पक्राउ गरिएको हो ।

गाउँपालिका–५ का विभिन्न उपभोक्ता समितिमार्फत भएका विकास निर्माणका काममा घूस लिएको भन्ने सूचना पाएपछि शुक्रबार दिउँसो करिब ३ बजे अध्यक्ष केसीसहित उपाध्यक्ष आचार्यका श्रीमान् बस्नेत कटकुवा हेल्थ पोस्ट नजिकैबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका प्रमुख शेषनारायण पौडेलले बताए ।

प्रकाशित मिति : २०७६, १० माघ शुक्रबार  ८ : १० बजे

कांग्रेस नेतृत्व छान्ने मतदान फेरि अनिश्चित, शुक्रबार बिहान ७ बजेबाट हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि

‘पीडितलाई सुरक्षित पुनःस्थापना गरौँ’ : मुख्यमन्त्री थापाको निर्देशन, पुनर्निर्माण तीव्र पारिँदै

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढीपहिरोबाट विस्थापित नागरिकलाई

नोबेल शान्ति पुरस्कार मैले पाउनुपर्छ : डोनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

उपेन्द्रको आत्मसमीक्षा : ‘सत्ता ताक्दा जनतासँगको दूरी बढ्यो’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

स्थानीय चुनावको तयारीमा आयोग, प्रदेशसँगै गर्नेबारे अन्योल

काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि आन्तरिक