२०८३, ९ भाद्र बुधबार

काभ्रे जिससलाई नदीजन्य सामग्रीको मुल्य पठाउन निर्देशन

काभ्रे जिससलाई नदीजन्य सामग्रीको मुल्य पठाउन निर्देशन


धुलिखेल, ३ माघ: जिल्ला समन्वय समिति काभ्रेलाई संसदको अर्थ समितिले नदीजन्य सामग्रीको मूल्य पठाउन निर्देशन दिएको छ । समितिले पछिल्लो १० वर्षको नदीजन्य सामग्री गिट्टी, ढुंगा, बालुवाको मूल्य पठाउन निर्देशन दिएको हो ।

भिडियो हेर्नुस

अर्थ समितिले काभ्रे सहित सातवटै प्रदेशका २/२ जिल्लाका जिल्ला समन्वय समितिलाई पछिल्लो १० वर्षको नदीजन्य निर्माण सामग्रीको मूल्य पठाउन भनेको छ । समितिले काभ्रे, काठमाडौं, झापा, सुनसरी, धनुषा, सर्लाही, रुपन्देही, दाङ, सुर्खेत, बाँके, तनहु, कास्की, कैलाली र कन्चनपुर जिल्लाको मुल्य विवरण मागेको हो ।

समिति सभापतिका सभापति कृष्णप्रसाद दाहालले १४ जिल्लाका नदीजन्य सामग्रीको मूल्य विश्लेषण गरिने बताए । सिमेन्ट र नदीजन्य सामग्रीको मूल्य झण्डै समान भई निजी तथा सार्वजनिक निर्माण निकै महंगो बन्दै गएको बिषयमा समितिले अध्ययन गर्ने भएको छ ।

प्रकाशित मिति : २०७६, ३ माघ शुक्रबार  ६ : २२ बजे

प्रेमीको योजनामा श्रीमानको हत्या, शव कर्णालीमा फालेको प्रहरीको दाबी

दाङ । कैलालीमा एक महिलाले प्रेमीसँग मिलेर श्रीमानको हत्या गराएको

भोटेकोशी बाढीले बैंकिङ क्षेत्र पनि प्रभावित, एक दर्जन शाखामा क्षति

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले टिमुरे, त्रिशूलीलगायतका

जलविद्युत् आयोजनामा कार्यरत १९० कर्मचारी सम्पर्कविहीन

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि रसुवा र नुवाकोटका

भोटेकोशी बाढी : मृतकको संख्या ९५ पुग्यो, ६३ जना उपचाररत

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा

उद्धार र राहतको कामलाई तिव्रता दिन राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा