२०८३, १९ श्रावण बुधबार

काभ्रेका दुई जना बुद्धचित्त र रुद्राक्षको मालासहित पक्राउ

काभ्रेका दुई जना बुद्धचित्त र रुद्राक्षको मालासहित पक्राउ


धुलिखेल, २८ पुस मकवानपुरको मनहरीबाट रुद्राक्ष र बुद्धचित्तको मालासहित काभ्रेका दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा काभ्रे तेमालका ४२ वर्षीय जगत लामा तामाङ र ४८ वर्षीय सूर्यमान तामाङ रहेका छन् ।

उनीसँगै भारतको बिहार बस्ने ३२ वर्षीय मुन्ना यादवपनि पक्राउ परेको मकवानपुर प्रहरीले जनाएको छ । उनीहरुको साथबाट १ हजार ७ सय ७० थान बुद्ध चित्तको माला, २५ किलो बुद्धचित्तको दाना र १ सय ४४ थान रुद्राक्षको माला बरामद भएको प्रहरीले जनाएको छ ।

काठमाण्डौबाट भारत तर्फ जादैँ गर्दा उनीहरुलाई चेकजाँचका क्रममा पक्राउ परिएको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७६, २८ पुस सोमबार  ७ : १३ बजे

‘दोहोरो मापदण्ड बन्द गर, कि माफी माग कि राजीनामा देउ’: सरकारमाथि शंकर पोखरेलको कडा प्रहार

काठमाडौँ। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकारको दोहोरो

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा याङ्की उक्याव नियुक्त

काठमाडौं । सरकारले लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा

मन्त्रिपरिषद्का ७ निर्णय सार्वजनिक, लगानी बोर्डको सीईओमा याङ्की उक्याब नियुक्त

काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका सात महत्वपूर्ण निर्णय सार्वजनिक गरेको

रेडक्रसका ६२ जिल्ला शाखालाई २१ दिनभित्र बक्यौता बुझाउन निर्देशन

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले ६२ वटा जिल्ला

ओलीको आग्रहपछि पनि हिक्मत कार्कीको अडान कायम, आज फेरि निर्णायक छलफल

विराटनगर । नेकपा (एमाले) भित्र कोशी प्रदेशको मुख्यमन्त्री परिवर्तनको विषयमा