२०८३, ९ कार्तिक सोमबार

पाँचखाल नगरपालिकाद्धारा सबै वडामा योजना कार्यान्वयनका लागि ताकेता (पत्र सहित)

पाँचखाल नगरपालिकाद्धारा सबै वडामा योजना कार्यान्वयनका लागि ताकेता (पत्र सहित)


धुलिखेल २३ पुस: काभ्रेको पाँचखाल नगरपालिकाले सबै वडामा योजना कार्यान्वयनका लागि ताकेता गरेको छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दीनानाथ पन्थीले सबै वडालाई पत्र लेख्दै योजना कार्यान्वयन गर्न ताकेता गरेका हुन ।

नगरपालिकाले यहि पुस मसान्तभित्र वडा स्तरमा सञ्चालन हुने योजना र कार्यक्रम सम्झौताका लागि सिफारिस पठाउन वडा कार्यालयहरुलाई निर्देशन दिएको छ । आर्थिक वर्ष २०७६÷७७ का लागि स्वीकृत योजना र कार्यक्रम सम्झौता गरी पठाउन नगरपालिकाले भनेको हो ।

सम्झौता गरेर सम्पन्न गर्न नसकिने योजनाहरु भए हटाउन र संशोधनका लागि वडा समितिले गरेको निर्णय समेत पठाउन नगरपालिकाले भनेको छ । चालु आर्थिक वर्षमा नगरपालिकाले ४ सय वटा योजना तथा कार्यक्रमका लागि बजेट विनियोजन गरेको कार्यबाहक नगरप्रमूख सञ्जय लामाले बताए ।

प्रकाशित मिति : २०७६, २३ पुस बुधबार  ६ : २४ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना