२०८३, ८ कार्तिक आईतबार

सिन्धुपाल्चोकमा बोलेरो जीप दुर्घटना, ७ जना घाइते

सिन्धुपाल्चोकमा बोलेरो जीप दुर्घटना, ७ जना घाइते


धुलिखेल, पुस १९ : काठमाण्डौबाट दोलखाको कालिञ्चोक तर्फ जादैँ गरेको बोलेरो जीप सिन्धुपाल्चोकमा दुर्घटनामा परेको छ । ग २ च ६९६५ नम्बरको जीप सुनकोशी गाउँपालिका अन्तर्गत लामुसाँघू जिरी सडक खण्डको ६ किलो भन्ने ठाउँमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

दुर्घटनामा ७ जना घाइते भएका छन ।

दुर्घटनामा घाइते मध्ये कम्तिमा तीन जनाको अवस्था गम्भीर रहेको सिन्धुपाल्चोक डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । घाइतेको उद्दार गरी सिन्धु सदावहार अस्पताल खाडिचौरमा उपचार भइरहेको छ । जीपमा १४ जना सवार थिए ।

अस्पतालले भने घाइतेहरुको अवस्था सामान्य नै रहेको बताएको छ ।

प्रकाशित मिति : २०७६, १९ पुस शनिबार  ८ : ५५ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना