२०८३, २६ आश्विन मंगलबार

पनौती नगरपालिकामा नयाँ सहकारी दर्ता र सेवा केन्द्र विस्तार गर्न बन्द (पत्र सहित)

पनौती नगरपालिकामा नयाँ सहकारी दर्ता र सेवा केन्द्र विस्तार गर्न बन्द (पत्र सहित)


धुलिखेल, १७ पुस : काभ्रेको पनौती नगरपालिकाले नयाँ सहकारी संस्था दर्ता गर्न तत्काललाई रोकेको छ । नगर स्तरीय सहकारी विकास समितिले नगरपालिकाभित्रका सहकारीलाई नियमन, ब्यवस्थापन र अनुगमन गर्नका लागि आवश्यक कानुन निर्माणका चरणमा रहेको भन्दै दर्ता रोकेको हो ।

समितिका सदस्य सचिव इन्द्रप्रसाद अधिकारीका अनुसार अन्यत्रै केन्द्रिय कार्यालय खोलेर पनौती नगरपालिकाभित्र सेवा केन्द्र विस्तार गर्न चाहाने सहकारीले पनि केहि समयका लागि पाउने छैनन् । सहकारी ऐन २०७४ जारी गरिसकेको नगरपालिकाले सहकारी सञ्चालनका लागि नीति समेत बनाइरहेको छ ।

नीति नबन्दा सम्मका लागि नयाँ सहकारी दर्ता र सेवा केन्द्र विस्तारको काम गर्न रोक लगाइएको सदस्य सचिव अधिकारीले जानकारी दिए । नगरपालिकाभित्र एकसयको हाराहारिमा विभिन्न विषयगत सहकारी संस्था सञ्चालनमा छन् ।

प्रकाशित मिति : २०७६, १७ पुस बिहीबार  ३ : ३९ बजे

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल

विराटनगरमा मुख्यमन्त्रीहरूको जमघट, सात प्रदेशबीच विकास साझेदारीमा छलफल

विराटनगर । सङ्घीयता सुदृढीकरण, अन्तरप्रदेशीय समन्वय र साझा विकासका एजेन्डामा

पाँच प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सुरु, पाँच देशका लागि सिफारिस

काठमाडौं । सरकारले विभिन्न पाँच मुलुकका लागि सिफारिस गरेका प्रस्तावित

कालीमाटीमा तरकारीको मूल्य सार्वजनिक, गोलभेडा ७० देखि आलु २८ रुपैयाँसम्म

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका