२०८२, २८ असार शनिबार

काभ्रे दाप्चाका बृद्धा दम्पत्तिको हत्यामा संलग्न दुई जना पक्राउ (भिडियो सहित)

काभ्रे दाप्चाका बृद्धा दम्पत्तिको हत्यामा संलग्न दुई जना पक्राउ (भिडियो सहित)


धुलिखेल, १६ पुसः काभ्रेको नमोबुद्ध नगरपालिका वडा न. ८ तल्लो हटियाका श्रेष्ठ दम्पत्तिको हत्यामा संलग्न दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रे र केन्द्रिय अनुन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो ।

हेर्नुस भिडियोमा

पक्राउ परेका दुई जनालाई आज जिल्ला प्रहरी कार्यालय धुलिखेलमा सार्वजनिक गरिएको हो । अभियुक्त सार्वजनिक गर्दै एसपी रविराज पौडेलले पक्राउ परेको उपर थप अनुसन्धानका लागि ७ दिन म्याद जिल्ला अदालतबाट थप गरिएको जानकारी दिए ।

पक्राउ पर्नेमा उदयपुर चौदण्डीगडी नगरपालिका वडा नम्बर १० का २३ बर्षीय सुमन राई र सोहि ठाउँका २० बर्षीय किरण कुमार मगर रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी रविराज पौडेलले जानकारी दिए । श्रेष्ठ दम्पत्तिको गएको कात्तिक १८ गते राति हत्या भएको थियो ।

प्रकाशित मिति : २०७६, १६ पुस बुधबार  ६ : ४९ बजे

सवारी चापका कारण नागढुङ्गा–मुग्लिन सडक निर्माणको काम प्रभावित

काठमाडौं । नागढुङ्गा–मुग्लिन सडक निर्माणको काम सवारी चापका कारण प्रभवित

एयर इन्डिया दुर्घटना : दुवै इन्जिनमा इन्धन प्रवाह रोकिएपछि दुर्घटना

काठमाडौं । दुबै इन्जिनमा एकै पटक इन्धन प्रवाह रोकिएपछि एयर

नेपालमा नै बसेर राम्रो शिक्षा प्राप्त गर्ने प्रशस्त सम्भावनाहरु छन् : प्रकाशमान सिंह

काठमाडौं । सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालमा नै बसेर

एनआरएनए यूकेको अध्यक्ष पदमा  राजेन्द्र पुडासैनीले गरे उम्मेदवारी घोषणा

लन्डन । एनआरएनए यूकेको अध्यक्ष पदका लागि  राजेन्द्र पुडासैनीले  उम्मेदवारी