२०८३, १५ आश्विन शुक्रबार

काभ्रे दाप्चाका बृद्धा दम्पत्तिको हत्यामा संलग्न दुई जना पक्राउ (भिडियो सहित)

काभ्रे दाप्चाका बृद्धा दम्पत्तिको हत्यामा संलग्न दुई जना पक्राउ (भिडियो सहित)


धुलिखेल, १६ पुसः काभ्रेको नमोबुद्ध नगरपालिका वडा न. ८ तल्लो हटियाका श्रेष्ठ दम्पत्तिको हत्यामा संलग्न दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रे र केन्द्रिय अनुन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो ।

हेर्नुस भिडियोमा

पक्राउ परेका दुई जनालाई आज जिल्ला प्रहरी कार्यालय धुलिखेलमा सार्वजनिक गरिएको हो । अभियुक्त सार्वजनिक गर्दै एसपी रविराज पौडेलले पक्राउ परेको उपर थप अनुसन्धानका लागि ७ दिन म्याद जिल्ला अदालतबाट थप गरिएको जानकारी दिए ।

पक्राउ पर्नेमा उदयपुर चौदण्डीगडी नगरपालिका वडा नम्बर १० का २३ बर्षीय सुमन राई र सोहि ठाउँका २० बर्षीय किरण कुमार मगर रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी रविराज पौडेलले जानकारी दिए । श्रेष्ठ दम्पत्तिको गएको कात्तिक १८ गते राति हत्या भएको थियो ।

प्रकाशित मिति : २०७६, १६ पुस बुधबार  ६ : ४९ बजे

चाडपर्वमा काठमाडौंको सुरक्षा कडा : ३५ सय प्रहरी, ड्रोन र स्निफर डग परिचालन

काठमाडौं । दसैं, तिहार र छठलाई लक्षित गर्दै काठमाडौं प्रहरीले

भारतमा प्रदर्शन चर्कियो : जन्तरमन्तरबाट ७०० भन्दा बढी पक्राउ

काठमाडौं। भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै सुरु

रूख काटेर इतिहास मेटाउने !

सिन्धुली । नेपाली कांग्रेस सिन्धुलीका सचिव इश्वर बस्नेतले रूख काटेर

ग्लोबल आइएमई बैंकका शेयरधनीलाई १० प्रतिशत लाभांश, नाफा १६ प्रतिशत बढ्यो

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले शेयरधनीलाई चुक्ता पुँजीको १०

शिक्षा र ज्ञानलाई समाज, राष्ट्र र वातावरणको हितमा प्रयोग गर्न मुख्यमन्त्री थापाको आग्रह

हेटौँडा । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले शिक्षा र