२०८२, २९ फाल्गुन शनिबार

लायन्सले गर्‍यो खुल्ला रक्तदान कार्यक्रम

लायन्सले गर्‍यो खुल्ला रक्तदान कार्यक्रम


पोखरा, १० पुस: रक्तदान जीवनदान भन्ने कुरालाई आत्मसाथ गर्दै आज पोखराको पृथ्वीचोकमा करिब ५० जनाले रक्तदान गरेका छन् ।लाइन्स क्लब अफ पोखरा सेन्टरल सिटि र लाइन्स क्लब अफ पोखरा पिस सेन्टरल सिटिले संयुक्त रुपमा रक्तदान कार्यक्रमको आयोजना गरेका हुन् ।

यी दुई क्लबहरु पछिल्लो समय समाजिक कृयाकलापमा दुतगतिमा लागीरहेका छन् । गत साता मात्रै ब्लड क्यान्सर पीडित बिरामीको सहयोगार्थ सास्कृतिक कार्यक्रम आयोजना गरेको क्लबले एकै साता रक्तदान कार्यक्रम गरेको हो।

अत्याधिक चिसो मौसम अनि सुर्य ग्रहणका बाबुजुत पनि उल्लेखीय मात्रामा जन सभागिता भयकोमा अध्यक्ष लायन चेतन कार्कीले सबैलाई धन्यवाद दिए । लायन्स क्लब अफ पोखरा पिस सेन्टरल सिटिका अध्यक्ष लायन बिक्रम गुरुङले भने सामाजिक काममा क्लबलाई सामेल गर्न पायकोमा खुशी लागेको बताए । रक्तदान कार्यक्रमका प्रमुख अतिथि क्याबीनेट सेक्रेटेरि लायन बिनोद ढुङ्गानाले कल्बले गरेको कामको प्रसम्शा गरेका थिए ।

प्रकाशित मिति : २०७६, १० पुस बिहीबार  ८ : ५० बजे

कतारबाट नेपाल फर्कन चाहनेलाई आवेदन दिन दूतावासको अनुरोध

काठमाडौं । दोहास्थित नेपाली दूतावासले कतारबाट नेपाल फर्कन इच्छुक नेपाली

गगनलाई ३० बढी केन्द्रीय सदस्यको सुझाव : राजीनामा विकल्प होइन

काठमाडौं । नेपाली कांग्रेसका करिब ३० भन्दा बढी केन्द्रीय सदस्यहरूले

एमालेको समीक्षा : भदौ २३-२४ घटनाबारे गलत भाष्यले जनमत प्रभावित

काठमाडौं । नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीले भदौ २३

श्रम संस्कृति पार्टीले छान्यो समानुपातिक सांसद

विराटनगर । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभाका लागि समानुपातिक तर्फका चार

एमालेले छान्यो समानुपातिक सांसद (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले समानुपातिक सांसदको टुङ्गो लगाएको छ। आज