२०८३, १८ बैशाख शनिबार

काभ्रेको ढाडखर्क भञ्ज्याङमा साँस्कृतिक महोत्सव

काभ्रेको ढाडखर्क भञ्ज्याङमा साँस्कृतिक महोत्सव


धुलिखेल ३० मंसिरः काभ्रेको चौरीदेउराली गाउँपालिकामा भ्रमण वर्ष २०२० लाई लक्षित गरी बृहत साँस्कृतिक महोत्सव आयोजना गरिएको छ । ढाँडखर्क भञ्ज्याङ्गमा आयोजना गरिएको साँस्कृतिक महोत्सवम प्रदेश नं ३ का प्रमुख विष्णु प्रसाइले उद्घाट गरे ।

साँकस्कृतिक महोत्सवमा उनले कोशीपारी क्षेत्रमा भएको कला संस्कृति र एैतिहासिक धरोहरलाई स्थानीय सरकार प्रदेश सरकार र संघीय सरकारुले जगेर्न गर्नुपर्ने बताए ।

यसैगरी प्रदेश न ३ का संसाद रत्न ढकालले चौरीदेउराली गाउँपालिका जोड्नेसडक कालोपत्रे र सबै वडा जोड्ने सडकहरुको स्तरउन्नती गर्ने बताए । स्वर्णीम सरस्वती फाउण्डेशन, चौररीदेउराली काभ्रेले अयोजना गरेको कार्यक्रममा गाउँपलिका अध्यक्ष दिननाथ गौतमले भ्रमण वर्ष २०२० सफल बनाउन सहयोग पुगेको बताए ।

कार्यक्रममा लोक दोहोरीका हस्ती कृष्ण कडेल सहित इन्द्रेणी साँस्कृतिक समूहको दोहोरी, सरोज लामिछाने, शोभा त्रिपाठी, सञ्जीव वाइबा, मञ्जु गौतम लगायतका कलाकारहरुले कोशीपारीको दर्शकलाई नचाएका थिए । महोत्सवमा विभिन्न वडाबाट साँस्कृतिक झाकीको प्रर्दशन पनि गरिएको थियो । महोत्सवमा चौरीदेउराली गाउँपालिकाको साथै भूम्लु गाउँपालिकाको विभिन्न विद्यालयहरुले पनि सहभागि जनाएका थिए ।

प्रकाशित मिति : २०७६, ३० मंसिर सोमबार  १२ : ४३ बजे

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष

घरटहरा हटाउँदा आफ्नै सरकारविरुद्ध सांसद ! ‘जनतालाई बिर्सन मिल्दैन’

काठमाडौँ । देशका विभिन्न स्थानमा सञ्चालन भइरहेको घरटहरा हटाउने अभियानप्रति

देशमा सुरक्षित र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशमा

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा