२०८२, १६ चैत्र मंगलबार

पाँचखालमा छाला रोग सम्बन्धि शिविर

पाँचखालमा छाला रोग सम्बन्धि शिविर


धुलिखेल, ३० मंसिर: काभ्रेको पाँचखाल नगरपालिकाको स्वाथ्य शाखाले गरेको छाला रोग सम्बन्धि शिविरमा २ सयभन्दा बढीले छाला परीक्षण गरेका छन । वडा नं १२ बालुवा स्वाथ्य चौकीमा आइतबार भएको एक दिने कार्यक्रममा २ सय भन्दा बढीको छाला परीक्षण गरिएको नगरपालिकाका उपप्रमूख लक्ष्मी दनुवारले जानकार दिइन् ।

स्वास्थ्य शिविरमा जिल्ला स्वाथ्य कार्यालय ३ जना र पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्रका २ जना छाला सम्बन्धि बिशेषज्ञले छालाको परीक्षण गरेका थिए ।

प्रकाशित मिति : २०७६, ३० मंसिर सोमबार  ८ : ५३ बजे

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा