२०८३, २५ जेष्ठ मंगलबार

काभ्रेका बालबालिका आफ्नो नेता छान्दै

काभ्रेका बालबालिका आफ्नो नेता छान्दै


धुलिखेल, २८ मंसिर : जिल्ला बाल क्लब सञ्जाल काभ्रेले शनिबार नयाँ नेतृत्व पाउँदै छ । बनेपाको बुडोलमा चालिरहेको पाँचौ जिल्ला बाल बेला मार्फत सञ्जालले नयाँ नेतृत्व छनौट गर्न लागेको हो ।

हिजोबाट सुरु भएको बाल भेलाको उद्घाटन सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले गर्ने छन् । भेलामा जिल्लाको १३ स्थानीय तहबाट करिब ६० जना बालबालिका प्रतिनिधिका रुपमा सहभागि रहेको बाल क्लब सञ्जालका अध्यक्ष रञ्जन पौडेलले बताए ।

त्यस्तै बालबालिकाका संरक्षक, बाल गृहबाट समेत प्रतिनिधि सहभागि छन । उद्घाटन सत्रपछि हुने बन्द सत्रबाट नयाँ नेतृत्व चुनिने छन । बाल भेला शुक्रबारबाट सुरु भएको हो ।

प्रकाशित मिति : २०७६, २८ मंसिर शनिबार  ८ : ३८ बजे

सम्पत्ति शुद्धीकरण मुद्दाः दीपक भट्ट र शुलभ अग्रवालमाथि थप तीन दिन हिरासत

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका दीपक भट्ट र

विश्व वातावरण दिवस : नाराभन्दा बढी कार्यान्वयनको आवश्यकता

काठमाडौं । आज विश्व वातावरण दिवस देशभर विभिन्न कार्यक्रमका साथ