२०८३, २७ आश्विन बुधबार

उपभोक्ता समितिलाई सम्झाउँदै काभ्रेको भूम्लु गाउँपालिका

उपभोक्ता समितिलाई सम्झाउँदै काभ्रेको भूम्लु गाउँपालिका


धुलिखेल, २८ मंसिर काभेको भुम्लु गाँउपालिकाले उपभोक्ता समिति गठनका लागि चाहिने कागजात र प्रक्रियाका बारे वडामै पुगेर जानकारी गराउन थालेको छ ।

दश वटा वडा रहेको गाउँपालिकामा ४ वटा वडामा सचेतीकरण कार्यक्रम सकिएको छ । बाँकी रहेका वडामा पनि कार्यक्रम गरिने गाउँपालिकाका उपाध्यक्ष कल्पना श्रेष्ठले जानकारी दिइन । ‘हामीले उपभोक्ताको सजिलोका लागि यो कार्यक्रमलाई अभियानकै रुपमा वडास्तरसम्म पुर्याएका हौँ, उनले भनिन ‘पहिलो वर्ष हामीले जे समस्या भोग्यौ त्यसपछिका वर्षहरुमा धेरै सुधार हुदैँ गएको छ, यो अभियान चलेपछि अझ सुधार र ब्यवस्थित हुन्छ ।’

समिति गठन गर्ने बेला आवश्यक पर्ने कागजातहरु नल्याउँदा र प्रक्रियाहरु पुरा नगर्दा दुई देखि तीन पटकसम्म योजना सम्झौताका लागि धाउनु पर्ने स्थानीयको बाध्यता छ । त्यस्तो समस्या हटाउन गाउँपालिकाले प्रत्येक वडामा गएर जानकारी दिन थालेको उपाध्यक्ष श्रेष्ठले बताइन । ‘ घरदैलोमै गएर सम्झाउँदा उपभोक्ताहरुले निकै सजिलो महशुस गर्नुभएको छ, उनले भनिन ‘अगामी दिनमा अघिल्लो वर्षहरुमा जस्तो समस्या कोहि पनि उपभोक्ता समितिले भोग्नु पर्दैन ।’

प्रकाशित मिति : २०७६, २८ मंसिर शनिबार  ८ : ०८ बजे

आज नवरात्रको चौथो दिन, कुष्माण्डा देवीको पूजा गरिँदै

काठमाडौँ । बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको

यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज(बुधबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव

बाढीपीडित व्यवसायीलाई राष्ट्र बैंकको राहत, साँवा-ब्याज तिर्ने म्याद पुससम्म

काठमाडौं । बाढीबाट प्रभावित व्यवसायीलाई नेपाल राष्ट्र बैंकले राहत दिएको

कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरिबाबुको छलाङ, निष्कल राई पछिपछि

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य पदको