२०८३, ३० भाद्र बुधबार

तेमाल वडा नम्बर ५ मा ११ वटा योजना सम्झौता

तेमाल वडा नम्बर ५ मा ११ वटा योजना सम्झौता


धुलिखेल २३ मंसिर : काभ्रेको तेमाल गाउँपालिकाले सोमबार पनि योजना सम्झौताको कामलाई निन्तरता दिएको छ ।

वडा नम्बर ५ चालु आर्थिक वर्षका लागि विनियोजन गरेका ११ वटा योजना सम्झौता भएका हुन् । भौतिक पूर्वाधार तर्फका योजना ११ वटा योजना सम्झौता भएको प्रमूख प्रशासकिय अधिकृत लक्ष्मण कुईकेलले जानकारी दिए ।

कार्यक्रममा तेमाल गाउँपालिकाका उपाध्यक्ष दुर्गामाया तामाङले योजना संचलानमा गाउँका उपभोक्ताहरुलाई सहज होस भनेर घरदौलोे सेवा संचालन गरेको बताए । त्यस्तै पालिकाको योजना शाखा प्रमूख राजकुमार तामाङले योजना सम्झौता गर्न आएका उपभोक्ताहरुलाई योजना निर्माण परिचालनका चरणहरुबारे सहजीकरण गरेका थिए ।

वडास्तरमै पुगेर तेमाल गाउँपालिकाले योजना सम्झौता गर्दै आइरहेको छ । पालिकाले वडा नम्बर ६ बाट योजना सम्झौता सुरु गरेको थियो ।

 

प्रकाशित मिति : २०७६, २३ मंसिर सोमबार  ८ : ३५ बजे

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर

रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक

राष्ट्र बैंक ऐन संशोधन प्रतिवेदन अर्थ समितिबाट सर्वसम्मत पारित

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको

चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार शव भेटिए

काठमाडौं । चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार जनाको शव फेला

सांग्रिला डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा, मर्जरको बाटो खोल्दै लाभांश प्रस्ताव

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले २२औँ वार्षिक साधारण सभा असोज