२०८२, २ माघ शुक्रबार

सिन्धुपाल्चोकमा राष्ट्रिय दलित पत्रकार संघ नेपाल गठन

सिन्धुपाल्चोकमा राष्ट्रिय दलित पत्रकार संघ नेपाल गठन


चौतारा, २२ मंसिर सिन्धुपाल्चोकमा राष्ट्रिय दलित पत्रकार संघ नेपाल गठन गरिएको छ ।

आइतबार सुकुटेमा एक कार्यक्रमको आयोजना गरी गठन गरिएको हो । संघको अध्यक्षमा सुनिल मिजार चयन भएका छन । त्यस्तै उपाध्यक्षमा एस्तर रामुदामु, सचिवमा शिव परियार, सह सचिवमा रेविका विश्कर्मा र कोषाध्यक्षमा सुनिता सुन्दास रहनुभएको छ ।

सदस्यहरुमा अस्मिता परियार, सुनिल रोक्का, रचना विक, हिमाल नेपाली र उमेश विक चयन हुनुभएको पत्रकार चित्र मिजारले जानकारी दिए । संघको गठनले सिन्धुपाल्चोक जिल्लामा दलित समुदायहरुको हकअधिकार सञ्चार माध्यम मार्फत गाउँ टोलमा पुर्याउन मद्दत पुग्ने पत्रकार मिजारले बताए । कार्यक्रम नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखा पदाधिकारी पनि सहभागि भएका थिए ।

प्रकाशित मिति : २०७६, २२ मंसिर आईतबार  ८ : ४१ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा