२०८२, ८ कार्तिक शुक्रबार

प्रधानमन्त्री ओली डिस्चार्ज, हँसिलो मुद्रामा बालुवाटार प्रवेश

प्रधानमन्त्री ओली डिस्चार्ज, हँसिलो मुद्रामा बालुवाटार प्रवेश


काठमाडौं १९ मंसिर त्रिवि शिक्षण अस्पताल अन्तर्गत रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विहीबार डिस्चार्ज भएको छ । अस्पतालबाट बाहिरिँदै गर्दा उनी हसिलो मुद्रामा देखिएका थिए । उनी सरकारी निवास बालुवाटार पुगेका छन् ।

एपेन्डिसाइसिटको शल्यक्रियापछि अस्पतालमा राखेरै प्रधानमन्त्री ओलीलाई आराम गराइएको थियो । प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे जानकारी लिन विहीबारै अस्पतालमा राष्ट्रपति विद्यादेवी भण्डारी समेत पुगेकी थिइन् ।

प्रकाशित मिति : २०७६, १९ मंसिर बिहीबार  ४ : १० बजे

कोशी, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षा र हिमपातको अनुमान

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले

तिहार पर्वले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने प्रयत्न गरेको छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव,

गृहमन्त्रीले अमेरिका भागेका भनेका पूर्वऊर्जामन्त्री खड्का जलेको घरमै सार्वजनिक

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले तत्कालीन ऊर्जामन्त्री दीपक खड्का देशबाट

देशमा समृद्धि, समानता र शान्ति स्थापनाका लागि प्रतिबद्ध छु : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा